अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा आफू सहभागी हुन नसक्ने लामिछानेले बताएका छन् ।
अमेरिकाको भिसा एप्लाई गरेपनि लामिछानेकाे भिसा अमेरिकी दूतावासले अस्वीकार गरेकाे हाे ।जसपश्चात लामिछानेले खेल खेल्न नसक्ने बताउँदै उनका शुभचिन्तकहरूसँग माफी मागेका छन् ।