Mon, Dec 02, 2024
केही दिन अगाडिसम्म उत्कृष्ट १० भित्र पनि नअटाएको विशाल बजार कम्पनी बिहीबारदेखि एकाएक सबैभन्दा ठूलो कम्पनी बनेको छ । विगत तीन कारोबार दिनदेखि बिशाल बजार कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ भने पुँजीकरणको आधारमा नेपालकै सबैभन्दा ठूलो कम्पनी बनेको छ ।
डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई पुनः अनुबन्ध गरेको छ। विगत एक वर्षदेखि ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो।
सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।
Merolagani App available in
Download Now FREE