आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न राष्ट्र बैंकबाट पायो अनुमति

Jun 11, 2024 11:04 AM Merolagani



आइसिएफसि फाइनान्स (ICFC) ले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ।

फाइनान्सले १ हजार रुपैयाँ अंकित दरका ३ लाख कित्ता आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८८ बिक्री गर्नु अनुमति पाएका हो।

फाइनान्सको गत चैत १९ गतेसको सञ्चालक समितिको बैठकले ऋणपत्र जारी गर्न राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय गरेको थियो। केन्द्रिय बैंकल जेठ २८ गते ऋणपत्र निष्काशनका लागि स्वीकृति दिएको हो।

फाइनान्सले ९ प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्रीमा ल्याउने जनाएको छ।

 



comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 12, 2025 10:34 AM

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।