Sat, Jun 15, 2024
सोमबार सार्वजनिक बिदा हुने भएकाे छ । सरकारले असार ३ गते, इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने भएकाे हाे ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे दिन विदा दिने निर्णय गरेकाे जानकारी दिएकाे हाे । याेसँगै साेमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द हुने भएकाे छ । सार्वजनिक विदाका कारण साेमबार शेयर बजार नखुल्ने भएकाे हाे ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे दिन विदा दिने निर्णय गरेकाे जानकारी दिएकाे हाे ।
याेसँगै साेमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द हुने भएकाे छ । सार्वजनिक विदाका कारण साेमबार शेयर बजार नखुल्ने भएकाे हाे ।
नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।