टीएमएसमा समस्या, शेयर कारोबार प्रभावित

Dec 01, 2024 02:01 PM Merolagani



ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा समस्या हुँदा शेयर बजारमा हुने कारोबार प्रभावित भएको छ ।

 

 कारोबार अवधिमा नै टीएमएसमा समस्या हुदा लगानीकर्ताहरु कारोबार गर्नबाट बञ्चित हुन परेको हो ।




comments powered by Disqus

छिमेक लघुवित्तको लाभांश घोषणा

Dec 05, 2024 10:16 AM

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।