यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय (सूचीसहित)

Jan 01, 2025 05:45 PM Merolagani



मन्त्रिपरिषद् बैठकले २० निर्णय गरेकाे छ । मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले यस्ता निर्णय गरेकाे हाे ।

बैठकले गरेका निर्णयकाे जानकारी दिँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइने भएकाे छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्नर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पाटनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।