काठमाडौँमा भुकम्पको धक्का

Jan 07, 2025 06:58 AM Merolagani



पुस २३ गते, बुधबार, बिहान काठमाडौँमा भुकम्पको धक्का महसुस भएको छ।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

नेपाली समय अनुसार आज बिहान ६ बजेर ५० मिनेटमा तिब्बतको दिंगे कान्टी केन्द्रविन्दु भएर ७ म्याग्नेच्युडको भुकम्प गएको बताइएको छ।

 



comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।