मस्कोमा विमान दुर्घटनामा २ पाइलटको मृत्यु

Feb 07, 2025 11:14 AM Merolagani



स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार मस्को क्षेत्रको रामेन्सकोये जिल्लामा विमान दुर्घटनामा बिहीवार दुई पाइलटको मृत्यु भएको छ ।

प्रारम्भिक जानकारीअनुसार विमान बिहीवार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको मस्को अन्तरक्षेत्रीय यातायात अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । विमान खेतमा दुर्घटनाग्रस्त भएको हो ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।