जति सक्दो सस्तोमा शेयर उठाउने दाउमा लगानीकर्ता

Feb 09, 2025 05:39 PM Merolagani



पछिल्ला चार कारोबार दिनदेखि बजार निरन्तर रुपमा घट्दो अवस्थामा रहेको छ । बजार बढेर २७५० विन्दु वरपर पुगेको सूचक पुन: २६ सयको लाइनमा झरेको छ ।

आइतबार बजार ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा झरेको छ भने ८ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । बजारमा एकुमुलेसन भइरहेको छ । बजारमा शेयरको मूल्य घटाएर किन्ने दाउमा रहँदा सूचकमा गिरावट आएको देखिन्छ ।

बजार एकसय अंकको अन्तर समाएर साईडवयजमा छ । यो अवस्थामा बजारमा जति सक्दो सस्तोमा शेयर उठाउने दाउमा लगानीकर्ता रहका देखिन्छन्। यद्यपि  बजारको समग्र अवस्था सकारात्मक रहेको छ । बजारले केही समय साइडवेजमा रहे पनि बढ्नको लागि धेरै समय पर्खनु नपर्ने लगानीकर्ताहरुको विश्वास छ ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।