पत्रकार दिलभूषण पाठकविरुद्ध सीआइबीले चलायो अर्काे मुद्दा

Jun 30, 2025 05:36 PM merolagani



डिजिटल माध्यम युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोप लगाउँदै नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकविरुद्ध मुद्दा दायर गरेको छ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

पक्राउ नगरि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।