आइसीसी टी २० विश्वकपमा यूएईमाथि नेपालको सानदार जित

May 01, 2026 11:09 AM merolagani



आईसीसी टी–२० विश्वकप एसियाको सुपर सिक्सअन्तर्गत यूएईमाथि नेपालले सानदार जित हासिल गरेको छ ।

 

नेपाललेका तर्फबाट १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।