बलिउड अभिनेता धर्मेन्द्रको निधन

May 01, 2026 09:26 AM Merolagani



भारतका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको निधन भएको हो।

उनलाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको स्वास्थ्य बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।