शेयर बजार नगदेबाली जस्तो होइन

Sep 17, 2024 06:34 PM Merolagani



पछिल्लो समय शेयर बजार करेक्सन गतिमा छ । विभिन्न कारणले गर्दा करेक्सन भएकाे हाे ।

बजार निरन्तर रुपमा बढ्दै गर्दा बजारमा ३० अर्बसम्मको कारोबार भयो । त्यतिबेला बजारका लगानीकर्ता सहित सरोकारवाला निकायहरु पनि उत्साहित भएका थिए ।

निरन्तर रुपमा बढेको बजारमा सेटल्मेन्टमा समस्या भएकैकारण बजार घटेको अनुमान गरिएको छ । कारोबार प्रणालीमा बैंक  इन्ट्रिगेट नहुदा केहि समस्या देखिएको  स्टक ब्रोकर एसोशियसन नेपालका पूर्वअध्यक्ष तथा ब्रोकर नम्बर ५० का प्रवन्ध निर्देशक प्रियराज रेग्मीले बताए ।

पछिल्लो समय बजारमा देखिएको स्वरुपले लगानीकर्तालाई निरास बनाएको छ । शेयर बजार लगानीको क्षेत्र हो । उतार चढाव हुन्छ । लगानीकर्ताले शेयर बजार नगदेबाली जस्तो लिन नहुने  रेग्मीले बताए ।

प्रस्तुत छ  रेग्मीसँगकाे कुराकानी 




comments powered by Disqus

हाथवे इन्भेष्टमेन्टको बोनस घोषणा

Sep 13, 2024 11:06 AM

हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।