बजार घटिरहेको बेला किन जादैछन् अर्थमन्त्री नेप्से ?

Sep 18, 2024 02:26 PM merolagani



बजार घटिरहेको समयमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल नेपाल स्टक एक्सचेन्ज(नेप्से) जाने भएका छन्। बुधबार दिउसो साढे २ बजे नेप्से जाने समय तय भएको छ।

तर अर्थमन्त्री नेप्से किन जान लागेका हुन् भन्ने बिषय भने खुलेको छैन। तर उनले यस अघि नै नेप्से प्रमुखलाई आफू नेप्से भ्रमणमा आउने भन्दै आएका थिए। तर यस अघि कहिले जाने भन्ने मिति भने तय भएको थिएन। तर अकस्मात उनले आफू आउने सूचना नेप्सेलाई दिएका थिए।

 




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।