लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर प्राप्त गर्न कात्तिक ९ गतेसम्म शेयरधनी बनि सक्नु पर्ने

Oct 15, 2024 05:04 PM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

कम्पनीले कात्तिक ९ गते एक दिनको लागि शेयर दाखिल खारेज बन्द गर्ने जानकारी गराएको छ ।

कम्पनीले दुई करोड ३४ लाख ६८ हजार कित्ता साधारण शेयर हकप्रद मार्फत साविक शेयरधनीहरुका लागि निष्काशन गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते इन्स्योरेन्सलाई हकप्रद शेयर जारी अनुमति दिएको थियो ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।