भिजन लुम्बिनीले लाभांश वितरण नगर्ने

Dec 13, 2024 11:20 AM Merolagani



भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड (VLUCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेकाे छ।




comments powered by Disqus

बैंकहरुको ब्याजदर घट्यो कि बढ्यो? कुनै बैंकले कति दिन्छ ब्याज?

Dec 15, 2024 07:52 AM

वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। सूचना अनुसार केही बैंकहरुले ब्याजदर मंसिरको तुलनामा बढाएका छन्, केहीले घटाएका छन् भने अधिकांशले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्।