Sat, Jun 28, 2025
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरमा मात्रै १४ करोडको लगानी रहेको छ ।
यसैगरी, उनको बैंकमा २७ लाख रुपैयाँ बचत रहेको छ ।अरु अचल सम्पत्ति पनि प्रशस्त रहेकाे छ । गभर्नर पौडेलको अरु सम्पत्ति कति ?
यसैगरी, उनको बैंकमा २७ लाख रुपैयाँ बचत रहेको छ ।अरु अचल सम्पत्ति पनि प्रशस्त रहेकाे छ ।
गभर्नर पौडेलको अरु सम्पत्ति कति ?
सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।