Thu, Sep 04, 2025
भदौ ११ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात मंगलबार नेपाली बजारमा सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर ऐतिहासिक उचाई नजिक पुगेको हो । पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेकाे चाँदीकाे मूल्य भने यस दिन घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । बुधबारको बजारमा चाँदी २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबारको बजारमा दुई हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात मंगलबार नेपाली बजारमा सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर ऐतिहासिक उचाई नजिक पुगेको हो ।
पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेकाे चाँदीकाे मूल्य भने यस दिन घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । बुधबारको बजारमा चाँदी २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबारको बजारमा दुई हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हाे।
हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।