Thu, Sep 04, 2025
हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।
हिमालयन ८०–२० ले आफ्ना इकाईधनीहरुलाई १ करसहित १६.१६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।