सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकमा निर्णयहरु सार्वजनिक गरेकी हुन् ।
यसैगरी, बैठकले नेपाल र चीनबीच द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना एजेण्डा स्वीकृत र केही संस्थनाहरुमा नियुक्तिहरु लगायतका २१ वटा निर्णय गरेको छ ।