Sat, Dec 14, 2024
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) लाई थप सार्वजनिक निष्काशन अर्थात एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ।
बोर्डले कम्पनीलाई ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गर्ने स्वीकृती दिएको हो। कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
हिमालयन डिष्टिलरी लमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।