Wed, Feb 26, 2025
सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणकाे अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णयसँगै अन्य १५ वटा निर्णय गरेकाे छ ।
मन्त्रिपरिषदकाे निर्णय यस प्रकार छन्
सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड (CLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।