भोली सार्वजनिक बिदा

Mar 30, 2025 07:38 PM Merolagani



नेपाल सरकारले भोली (चैत १८ गते) सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ।

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) को सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

 




बालेनले पूर्व राजा ज्ञानेन्द्रलाई काटेको पूर्जी अनुसारको ७ लाख ९३ हजार रुपैयाँ शुक्रबार जम्मा गरिने !

May 08, 2025 04:50 PM

गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।