सुनको मूल्य स्थिर, चाँदी सामान्य बढ्यो

Jul 28, 2025 10:56 AM Merolagani



साउन १२ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । यस दिन आईतबारको बजारमा कायम मूल्यको आधारमा सुन खरिदबिक्री हुने भएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज अर्थात सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।