यससँगै भारतीय राष्ट्रपति मुर्मुले माेदीको राजीनामा स्वीकृत गरेकी छिन् । यद्धपी नयाँ सरकारले कार्यभार नसम्हालेसम्म माेदी र मन्त्रिपरिषद्लाई पदमा बसिरहन आग्रह गरेकी छिन् ।
नरेन्द्र मोदील जून ८ मा तेस्रो पटक प्रधानमन्त्रीको रूपमा सपथ लिन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638531978110418105.jpg)