अभियन्ता तारा बराल पक्राउ

Jun 02, 2024 07:10 PM Merolagani

अभियन्ता भनेर चिनिने तारा बराल पक्राउ परेकी छिन् । नेपाल प्रहरीको साइबर ब्यूरोले बराललाई आज पक्राउ गरेको हाे । 

महिलाकाे चरित्र हत्या गरेको र सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै उनलाई पक्राउ गरिएको हाे। याेसँगै उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतले पाँच दिनको म्याद थपेकाे छ ।

 

 

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jun 02, 2024 11:19 AM


नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।