सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुबाट आएको यस्ता अभिब्यक्तिबाट बजारको दुई खर्ब क्षति भएको आरोप छ । उक्त क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराउने पर्ने उनीहरुको माग रहेको छ ।
शेयर बजारमा चलखेल भएको भए सुक्ष्म अध्ययन गरी छानविन गर्नुपर्ने हुन्छ । कानुन विगतरित कारोबार भएको रहेछ भने साथ दिन तयार छौ । तर बिना आधार संवेदनशिल क्षेत्र बजारको विषयमा अभिव्यक्ति दिनेको विरुद्ध लगानीकर्ता एक जुट हुनपर्ने उनीहरुको धारणा छ ।
![](https://images.merolagani.com/Uploads/Repository/638586274334214353.jpg)