Tue, Apr 08, 2025
चैत २४ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला एक हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ७० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो । पछिल्ला दुईकारोबार दिनदेखि सुन र चादीको मूल्यमा निरन्तर ठूलो गिरावट भएको छ । यस दिन चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा चाँदी तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा चाँदी तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।