Thu, Apr 24, 2025
बैशाख १० गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। अघिल्लो दिन अर्थात मंगलबार हालसम्मकै ऐतिहासिक मूल्यमा कारोबार भएको सुन, यस दिन उच्च दरले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यस्तो सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ हजार ५०० रुपैयाँ घटेको हो। यस दिन चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ रुपैयाँ घटेर तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यस्तो सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ हजार ५०० रुपैयाँ घटेको हो।
यस दिन चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ रुपैयाँ घटेर तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।