प्रि ओपन सेसन अपडेटः ३ अंक बढ्यो नेप्से

Aug 26, 2025 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २१.३० अंक बढेर २७६१.२६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.०४ अंक बढेर २७६४.३० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३१ स्टकको ४१ पटकको कारोबारमा ६१ लाख ९३ हजार २१७ रुपैयाँबराबरको ८ हजार ७८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।