Tue, May 14, 2024
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
बैशाख ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ। लघुवित्तको शेयर मंगलबार ६८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
बैशाख ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ।
लघुवित्तको शेयर मंगलबार ६८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।