एनआईबिएल ग्रोथ फण्डको लाभांश घोषणा

Sep 06, 2024 07:10 AM Merolagani



एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्ड (NIBLGF) ले इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

भदौ २० गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति पछि तय गरिने क्यापिटलले बताएको छ।

यस फण्डको कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ।




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।