Tue, Jun 25, 2024
असार ३ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको हो भने चाँदीको मूल्य २० रुपैयाँ घटेको हो।
आइतबार तोलाको १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा झरेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। संघका अनुसार यस दिन नेपाली बजारमा चाँदी एक तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार तोलाको १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यस दिन घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा झरेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
संघका अनुसार यस दिन नेपाली बजारमा चाँदी एक तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय न्यून चुक्ता पुँजी र नकारात्मक प्रति शेयर आम्दानी भएका कम्पनीको शेयर मूल्य उच्च दरले बढ्न थालेको छ । पछिल्लो समय पालैपालो ट्रेन्डिङमा आएका माइक्रोफाइनान्स, फाइनान्स र हाइड्रोपावर कम्पनीको उच्च मूल्य भएका कम्पनीहरु प्रायः न्यून चुक्ता पुँजी र ऋणात्मक प्रति शेयर आम्दानी भएका कम्पनी नै छन् ।