Tue, Aug 13, 2024
नबिल बैंक लिमिटेड(NABIL)ले भदौ १७ गते, विशेष सोमबार साधारण सभा आह्वान गरेको छ । आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२ औं बैठकले उक्त निर्णय गरेको हो।
बैंकले "नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर" जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरुमा शेयरधनीबीच छलफल गरी निर्णय गर्नका लागि साधारण सभा गर्न लागेको हो ।
सुवास निरौला
अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।