Wed, Aug 21, 2024
बानेश्वरकाे सडकमा भ्वाङ परेकाे छ । आइतबार बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक भासिएको हाे ।
सडक भासिएका कारण उक्त क्षेत्रमा यातायात आवागमनमा समस्या भएको छ । यसअघि पनि काठमाडौँका बिभिन्न स्थानमा सडकहरु भासिएकाे थियाे । काठमाडाैं प्लाजा नजिकैकाे सडकमा भ्वाङ परेकाे थियाे । त्यस्तै, सोह्रखुट्टे लगायत स्थानमा सडक भासिएको थियो ।
सडक भासिएका कारण उक्त क्षेत्रमा यातायात आवागमनमा समस्या भएको छ ।
यसअघि पनि काठमाडौँका बिभिन्न स्थानमा सडकहरु भासिएकाे थियाे । काठमाडाैं प्लाजा नजिकैकाे सडकमा भ्वाङ परेकाे थियाे । त्यस्तै, सोह्रखुट्टे लगायत स्थानमा सडक भासिएको थियो ।
वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।