प्रि ओपन सेसन अपडेटः ११ अंक बढ्यो नेप्से

Sep 03, 2024 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १२७.३२ अंक बढेर २८२३.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.१६ अंक बढेर २८३४.४२ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ८० स्टकको २२८ पटकको कारोबारमा १ करोड ८ लाख ६८ हजार ८९१ रुपैयाँ ३० पैसाबराबरको २६ हजार २१८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५९ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 



comments powered by Disqus

ब्रोकरले लिमिट टाइट गर्न थालेको लगानीकर्ताको गुनासो, ब्रोकर भन्छन् 'उच्च विन्दुमा फसेको उधारो उठाउन सकिएन'

Sep 04, 2024 06:10 AM

सुवास निरौला

दोस्रो बजारमा भेटिएका लगानीकर्ता विकास थापा (नाम परिवर्तित) ले तीन हजारको बिन्दुबाट शेयर बजार खस्किन थालेपछि ब्रोकरहरूले लिमिट टाइट गर्न थालेको गुनासो गरे।