प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Apr 23, 2025 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.९६ अंक घटेर २६८८.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६३ अंक घटेर २६८७.६८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ३८ स्टकको ५३ पटकको कारोबारमा ४२ लाख ५ हजार ४९४ रुपैयाँ ५० पैसाबराबरको ६ हजार ४०२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




ढुंगानाको ‘वार्गेनिङ’ ले कांग्रेस-एमालेका नेताहरु हैरान, उनको सट्टा मिश्र गभर्नरमा सिफारिस हुन सक्ने, सोमबार नयाँ गभर्नर !

May 02, 2025 05:45 PM

‘अति गर्नु अति सार नगर्नु’ भनेझैं कामु गभर्नर निलम ढुंगानाले निरन्तररुपमा गरिरहेको ‘वार्गेनिङ’ बाट सत्तारुढ कांग्रेस एमालेका नेताहरु आजित भएका छन् ।