Mon, May 12, 2025
बैशाख २२ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने स्थिर छ । चाँदी आईतबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर छ । चाँदी आईतबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ ।
सुवास निरौला
न कुनै फण्डा,न कुनै ठुलै कारण, तर शेयर बजार भने बुधवार एक्कासी ६२.२५ अंकले बढेर २६७३.६९ अंकमा उक्लियो। यस अघि कुनै निश्चित कारण सहित शेयर बजार फराकिलो अंकको वृद्धि कायम गर्ने गरेको थियो।