प्रि ओपन सेसन अपडेटः साढे ६ अंक घट्यो नेप्से

Aug 07, 2024 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १४५.०५ अंक घटेर २६५१.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.५९ अंक घटेर २६४४.७३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा १०३ स्टकको ३१५ पटकको कारोबारमा २ करोड १२ लाख ५२ हजार ५७२ रुपैयाँ ४५ पैसाबराबरको ५६ हजार ६३६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने ५१ स्टकको मूल्य घटेको छ। बाँकी २९ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM 0

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।