Thu, May 15, 2025
बैशाख १४ गते, आईतबार, नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भईरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भईरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।