प्रि ओपन सेसन अपडेटः साढे १३ अंक बढ्यो नेप्से

Aug 11, 2024 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ६.७० अंक बढेर २७६६.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.७० अंक बढेर २७८०.०८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५२ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ११२ स्टकको ५६४ पटकको कारोबारमा ३ करोड ९४ लाख ६८ हजार १३३ रुपैयाँ ४५ पैसा बराबरको ७२ हजार २०३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७२ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी १८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM 0

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।