Tue, May 13, 2025
चैत १५ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसभन्दा पहिले चैत्र ६ गते कायम छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । यस दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । शुक्रबार अर्थात आजको बजारमा चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसभन्दा पहिले चैत्र ६ गते कायम छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।
यस दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । शुक्रबार अर्थात आजको बजारमा चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।