इन्स्योरेन्सले अब कुल ३.५० प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ। सोमध्ये ३.३२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.१७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। यस अघि इन्स्योरेन्सले कुल ६.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
नेपाल बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृतीका क्रममा प्राप्त निर्देशन अनुसार इन्स्योरेन्सले लाभांश दर घटाएको हो।
आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।