मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो बोनस शेयर

Dec 18, 2022 10:29 AM Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै बैंकले सोको कर प्रयोजनार्थ ०७१ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ।

पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।