प्रि ओपन सेसन अपडेटः साढे १५ अंक बढ्यो नेप्से

Aug 12, 2024 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ९४.४६ अंक बढेर २८६०.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.६४ अंक बढेर २८७६.४८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०२ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १२१ स्टकको ४४५ पटकको कारोबारमा २ करोड ६५ लाख ३२ हजार ६३८ रुपैयाँ ३५ पैसा बराबरको ६४ हजार २३४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २० स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM 0

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।